नेपाल गौरव यात्रा · Jun १२, २०२०कोभिड-१९ को विश्वमारीले विश्वको ठूलो हिस्सालाई नै घर भित्र बस्न बाध्य गरेको छ । सार्वजनिक भेला गर्न असम्भव भएको अवस्थामा, यस वर्षको गौरव यात्रा अनलाइन गौरव यात्रा हुनेछ।