ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व ओजन तह बचाउ दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यो वर्ष अलिक फरक छ, पृथ्वीका अर्थसंरचना, कारखाना, श्रमजीवीहरु लगायत थुप्रैको रोजीरोटीमा आँच त पुगेकै छ यस कोरोना त्रासले तर घट्दो मानव चहलपहल, औधोगिकरणमा कम बिकास, सवारी साधन अनि जहाजहरुको कम चलायमानता ले गर्दा यसवर्ष अन्य कुराहरुमा प्रतिकुल असर गरेपनि वातावरणीय कुराहरुमा भनें सुधार आएको मानिन्छ ।