ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
नेपालीमा आँखा, सस्कृतमा चक्षु या नयन, अँग्रेजीमा आई, लगायत थुप्रै नामहरु दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोश्रो बिहीवार अर्थात यस दिन बिश्वभरि दृष्टि दिवस मनाइन्छ, आउनुहोस् यसै सेराफेरोमा केही बात मारौं ।