सीता नवमी · May १, २०२०सीता नवमीविशेष अडियो सामाग्रीसुन्न ट्याप गर्नुहोस्बैशाख शुक्ल नवमी एउटा पावन नवमी हो जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरुप नै मानिने सीताको जयन्ती मनाइने गरिन्छ ।