ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


हरिपरिवर्तिनी एकादशी
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
हरिपरिवर्तिनी एकादशीलाईजयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीकोब्रतभन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ ।