ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व नृत्य दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बिवाह भोज, भत्तेर, जन्मदिन, उधापन, सांगे लगायत नेपाली सस्कारमा हर्षका हरेक अवसरमा कर्मर मर्काएर नाच्ने चलन छ । कहिले मारुनीको भाका त कहिले समलाको ताल, मादलुसंगै ताल मिलाएर नाच्दै जाँदा समयको पत्तो पाइदैन् । ननाच्नेहरु पनि छेउछेउमा थपडी बजाएर हेरिरहेका हुन्छन् ।