ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

हिन्दुहरुको आस्थाको केन्द्र भनेर "गङ्गा नदि"लाई मानिन्छ। धेरै धर्मग्रन्थहरुमा गङ्गाको महत्वको वर्णन गरेको पाइन्छ। पवित्रताको अस्तित्व रहेको गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरुमाझ भावनात्मक आस्था रहने गरेको छ। गङ्गा सप्तमीलाई धेरै स्थानहरुमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ।