ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुबै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनि आफ्नो स्कूलको दोश्रो तल्लामा चढ्न सक्दिनन किनकि भर्याङ्ग अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उनकालागि कदापी सहज छैन । के उनको विद्यालयको यो संरचना उनकोलागि योग्य छ त?