ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

हरेक वर्ष मार्च ३१ तारिखमा पारलिङ्गी दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । यस दिवसको सुरुवात संयुक्त राष्ट्र अमेरिकाकी एक पारलिङ्गी महिला रचेल क्रनडलद्वारा सन् २००९ मा गरेका थिए । पारलिङ्गी जनसंख्याको दृश्यता र नेतृत्व पछाडी परेको हुनाले यस दिवसले पारलिङ्गी दृश्यता बढाएर सामाजिक स्वीकार्यता र अधिकार स्थापनालाई तीव्रता दिनका निम्ति यस दिवसको सुरुवात भएको हो ।