ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


कामदा एकादशी
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ। यस दिन चोखो नितो गरेर श्रद्दापुर्वक ब्रत बस्ने मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मित मान्यता रहेको छ।