ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


महालक्ष्मी व्रत विधि
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष आश्विन शुक्ल पक्षको अष्टमी देखि आश्विन कृष्ण पक्षको अष्टमी सम्म १६ दिन धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरि व्रत बस्ने गरिन्छ।