ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


पशुपतिनाथको छाँया दर्शन
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
सनातन सभ्यताको केन्द्रबिन्दु अनि इतिहास भन्दा पनि पूरानो बिश्वभरिका हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ देवपतन, जगवागेश्वरी, गौरीघाट, चावहील, कुटुम्वाहल, सिफल, गौशाला, पिगंलास्थान र ष्लेषमान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ ।