ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

बालबालीकाहरुलाई मन नपराउने मनीस सायदै होलान । उनिहरुको निर्दोशपन , उनिहरुको मुस्कान , अनी उनीहरुको त्यो तोते बोलीमा फिदा नहुने मन्छे पनी सायदै होलान । कस्लाई बाल बालीका सँग खेल्ने रहर नहोला र ? कस्लाई उनिहरु सँग रमाउने रहर नहोला र ? बालबालीकाहरु भोलीको देशका भविष्य हुन ।

अन्तराष्ट्रिय बाल अधिकार दिवस
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
बालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघ को बालअधिकार महासन्धी लाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ ।