ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय बाल दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
आजको दिन, हामी प्रत्येकले बालबालिकाको अधिकारलाई बढावा दिन, बालबालिकाका लागि राम्रो संसार निर्माण गरि यी कोपिलाहरुको कल्याणका लागि उपयुक्त वातावरण सिर्जना गर्ने सम्बन्धि समाजमा जागरुकता फैलाउने काम गर्दछ।