ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
यूद्धका समयमा भएका यौनहिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्धन्द र आफ्नो अस्तित्वका लागि यूद्ध सकिएको दशकौंसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । उनीहरुकी आमा यूद्ध पश्चातपनि आफ्नै समुदाय र परिवार बाटै पनि अपहेलित हुनपर्ने हुन्छ ।