ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

जीबनमा परिवारको महत्वको स्मरण गर्दै हरेक बर्ष मे १५ तारिखका दिन परिवार दिवस मनाउने गरिन्छ | संयुक्त राष्ट्र संघले सन १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरेपछि विश्वभर परिवार दिवस मनाउन सुरु भएको हो । व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्र संघले शुरु गरेको अभियानलाई निरन्तरता दिंदै सन् १९९५ देखि हरेक वर्ष मे १५ तारिखमा परिवार दिवस मनाउने गरिएको छ |