ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय सहनशीलता दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले सन् १९९५ देखि विश्वभरि असहमति, असमझदारी र असहनशिल भएपछिको खतराहरुको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ। आज यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ। यस्ता समारोहहरुमा सहनशीलता र अहिंसाको प्रवर्धनको बारेमा गम्भीरता पुर्वक छलफल हुनेगर्दछ।