ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
जातीय उत्पीडन विरुद्धको दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
संसार अनि सभ्यता अनौठो छ, शुरुशुरुमा ससाना समुह र समुदायमा बस्ने मान्छेहरुले क्रमशः समाज, सभ्यता, भाषा, कृषी, पेशा, शिक्षा, ब्यवसाय, मुद्रा अनि थुप्रैकुराहरु आविष्कार र प्रयोग गर्दै यो सभ्यता आजको २१सौ शताब्दीसम्म आईपुगेको कुरा जगजाहेर नै छ । तर यहि सभ्यताका क्रममा केही असमानता अनि गैरमानवीय चलनहरु पनि भित्रिएको छ, त्यस मध्य एउटा चलन अनि प्रयोग हो, जातीवादी परम्परा ।