साक्षरता दिवस/निजामति सेवा दिवस/अजा एकादशी · Oct १३, २०१५स्थायी सरकार भनेर चिनिएको निजामति प्रशासनमा कार्यरत कर्मचारीहरूले "निजामती सेवाको सपना, समृद्ध नेपालको रचना" भन्ने नाराका साथ आज १२औं निजामति सेवा दिवस मनाउँदैछन् ।