ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
हरेक महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । संक्रान्तिको अर्थ सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्नु भन्ने हुन्छ । संक्रान्तिलाई धन र पुन्य कार्यका लागि विशेष दिनका रुपमा लिइन्छ । यसरी बर्षको १२महिना र हरेक महिनाको पहिलो दिनबाट सूर्यले राशि फेर्ने भएकोले प्रत्येक महिनाको सुरुवात फरक फरक नामका संक्रान्तिबाट सुरु हुन्छ ।