ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


राष्ट्रिय क्षयरोग दिवस
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक बर्षको मसिंर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । यस बर्ष नेपालले ६४ औं क्षयरोग दिवस मनाँउदैछ, सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस अर्थात अग्रेजीमा tuberculosis हो ।