२०७४ सालका सार्वजनिक बिदाहरू · Mar १४, २०१७नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ ।