ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कलालगायतका अन्य कन्दमुलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ । वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानीक चाडहरुमध्ये एक ऋृषि पञ्चमीको शुभकामना । महिनावारीको समयमा छुवाछुत पनि यसवर्षदेखि नेपाल सरकारले अपराधका रुपमा कायम गरेको छ

ऋषि पञ्चमी
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछिको हिजोको एकदिन विट मारेर फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो 'ऋषि पञ्चमी' ।