ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नेपालकालागि भने सन् २०१७ अत्यन्त गहन अनि एतिहासिक वर्ष भएको छ । स्थानीय चुनाव, प्रतिनीधी अनि प्रदेशसभाका चुनावहरु शान्तिपूर्वक रुपमा यही वर्षमा हामी नेपालीले अनुभूत गर्न सक्याैं, सहभागी हुन सक्याैं, लामो समयदेखिको संक्रमणकालिन अवस्था पछिको परिवर्तनको सकारात्मक संकेत हो यो ।

श्री स्वस्थानी व्रतारम्भ
नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु
सुन्न ट्याप गर्नुहोस्
यसपटकको नयाँ बर्ष सन् २०१८ को प्रथम दिननै पूर्णिमाको दिनमा पर्ने गएकाले पनि यस वर्ष शुभ अनि पूर्णिमाको झै उज्यालो रहने अपेक्षा गर्न सकिन्छ । संयोग पनि कस्तो भने आजकै दिनबाट माघमहात्मे अन्तर्गत 'श्री स्वस्थानी व्रतकथा' को व्रतारम्भ पनि भएको छ ।