ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

वर्षाको मादकता यस बर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरु कहिले पागल भएर बर्षिय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति भएको छ।