ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व क्षयरोग दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । तपाईले इतिहास रच्न सक्नुहुन्छ, क्षयरोग संक्रमण रोकौं भनेर पनि नारामा जोडिएको छ ।