ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व शहरीकरण दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
"उत्कृष्ट शहर, उत्कृष्ट जीवन" भन्ने सोचलाई मध्यनजर गरेर हरेक बर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइन्छ। सन् २०१४ मा चीनमा "प्रमुख शहरी रूपान्तरण" भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो।