ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

बालबालिकाहरु जो सार्वजनिक यातायातमा खलासी छन् या बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडी कुदिरहेका छन् होटलमा खाना पस्किंदै छन्, ग्राहकले खाएको जुठो कटकटिएको भाँडामा आफ्नो भविष्यको धमिलो छाँया खोज्दैछन्, के उनिहरुसम्म यो कानुन र समानता पुगेको छ त ?

विश्व बालश्रम विरुद्ध दिवस्
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्