ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व पृथ्वी दिवस
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
सनातन धर्म र प्राचीन विज्ञानले पञ्च तत्वको वरिपरि मानवीय चेतनाको ब्याख्या गर्दछ, पृथ्वी, जल, अग्नी, वायू अनि आकाश । यि ५ तत्वको कारण भएको मानिसको उपस्थितीलाई सर्वमान्य रुपमा आजको विज्ञान र प्राचीन खोजहरुले धार्मीक र सास्कृतीक रुपमा मानेको छ ।