ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व प्राकृतीक प्रकोप नियन्त्रण दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको ११ तारीखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ । बिभिन्न कार्यक्रम, सभासम्मेलन, गोष्ठि इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणकालागि यस दिवसको महत्व धेरै छ ।