ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व नर्स दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
आजभन्दा १९७ वर्ष पूर्वको समयमा लिएर जान चाहयौं, कुरो हो सन् १८२० मे १२ का दिन ईटाली भन्ने देशको फ्लोरेन्स भन्ने शहरको । आधुनीक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात नेपालीमा स्वास्थ्य परिचारीका पेशाको शुरुवात गर्ने अनि नयाँ उचाई थप्ने महान फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तराष्ट्रिय नर्स दिवस मनाँउदैछ ।