ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

"वि.सं. २०४९ सालमा सञ्चार नीतिमा स्वतन्त्र रेडियो स्थापनार्थ एैन नियमकालागि सम्बन्धित निकायमा दवाबमूलक कार्य निरन्तर हुन थाले र जसअनुरूप सामूदयले रेडियोको फ्रिक्वेन्सि प्राप्त तथा प्रशारण गर्न सक्ने प्रावधान सञ्चार नीतिमा राख्न सफलता प्राप्त भयो तर त्यसपछि मन्त्रालय एैनमा प्रावधान नै छैन भनेर पन्छन थाल्यो र त्यो पनि नियमितको छलफल र दवाबपछि २०५० सालमा एैनमा पार्न हामी सफल भयौं । सोहि एैनको आधारमा सरकारलार्इ सामूदायीक रेडियोको पहिलो प्रस्ताव हाम्रो समूहले अघि सार्यो र त्यहि साल शिक्षा मन्त्रालय अन्तर्गत UNSECO आयोगले समेत रेडियो सम्बन्धमा प्रतिवेदन पेश गर्यो । साथै IPED UNESCO ले अध्ययन गर्ने भनी नेपालमा एउटा टिम पठायो र रेडियो सगरमाथा परियोजना मन्त्रालयलार्इ हस्तान्तरण गर्यो तर उक्त विषयमा मन्त्रालय लगायतका सम्बन्धित निकाय ६ महिनासम्म पनि केहि नबोलि बसिदिए, लामै समय मौन बस्यो सिस्टम ।"

विश्व रेडियो दिवस्
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
"वि.सं. २०४९ सालमा सञ्चार नीतिमा स्वतन्त्र रेडियो स्थापनार्थ एैन नियमकालागि सम्बन्धित निकायमा दवाबमूलक कार्य निरन्तर हुन थाले र जसअनुरूप समूदायले रेडियोको फ्रिक्वेन्सि प्राप्त तथा प्रशारण गर्न सक्ने प्रावधान सञ्चार नीतिमा राख्न सफलता प्राप्त भयो तर त्यसपछि मन्त्रालय एैनमा प्रावधान नै छैन भनेर पन्छन थाल्यो र त्यो पनि नियमितको छलफल र दवाबपछि २०५० सालमा एैनमा पार्न हामी सफल भयौं । सोहि एैनको आधारमा सरकारलार्इ सामूदायीक रेडियोको पहिलो प्रस्ताव अघि बढ्यो र त्यहि वर्ष शिक्षा मन्त्रालय अन्तर्गत UNSECO आयोगले समेत रेडियो सम्बन्धमा प्रतिवेदन पेश गर्यो । IPED UNESCO ले अध्ययन गर्ने भनी नेपालमा एउटा टिम पठायो र रेडियो सगरमाथा परियोजना मन्त्रालयलार्इ हस्तान्तरण गर्यो तर उक्त विषयमा मन्त्रालय लगायतका सम्बन्धित निकाय ६ महिनासम्म पनि केहि नबोलि बसिदिए, लामै समय मौन बस्यो सिस्टम, अचम्मको बेइमानी थियो त्यो ।"