ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

जुलाइ २ तारिख अर्थात विश्व खेलकुद पत्रकार दिवस | सन् १९२४ मा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलको समाचार संकलनका लागि द ईन्टरनेशनल स्पोर्टस् एण्ड प्रेस एशोशिएसन गठन भएको दिनको सम्झनामा विश्व खेलकुद पत्रकार महासंघको आव्हानमा हरेकवर्ष जुलाई २ तारिखमा यो दिवस मनाउने गरिएको छ | विश्व खेलकुद पत्रकार दिवस अन्र्तराष्ट्रिय स्तरमा मनाउने गरिएको छ |