ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व पानी दिवस
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
जल, पाईन, वाटर, नामपाओ, यी, येँ, कि, अयर लगायत यस्का धेरै नाम छन्, वैज्ञानीकले भने रसायनीक पद्धतीमा यसको कथन गरेका छन् ज्द्दइ भनेँर । आकाशवाट झर्छ वादलमार्फत, खोला खहरामा वग्छ, मुलवाट निस्कन्छ, हिँउवाट पग्लीन्छ, पत्थरको कन्दरावाट रसाँउछ, कल अर्थात हातेपम्पवाट निस्कन्छ, पोखरी अनि कुँवाहरुमा वसिदिन्छ अनि वगिदिन्छ अनि पानीघट्टमा सुसाँउछ, यो हो पानी ।