पीडा अनि विडम्वना बेग्लै छ आमा
जिउने जीवन हिड्ने बाटो एकलै छ आमा !
तिम्रो साथमा रहने मन धेरै थियो आमा
बाध्यता र परिस्थितिले छुटाइदियो आमा !
रङगीचङगी सहरमा एक्लै छु आमा
छिटो फर्की तिम्रो साथमा हुने आश गर्दैछु आमा !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: