सानु तिमी रिसाउदैनौ भने , एउटा कुरा भन्छु
तिमीलाई साचो माया गर्ने , अशल प्रेमी बन्छु
लफङ्गा भन्लाउ, गरिबको छोरा पनि भन्लाउ
कमाएर हजारका नोटहरु , तिम्रै हातमा गन्छु
माया गर्नु गल्ती पाप होइन,यदि यो गल्ती भए
सजाय मृत्युदण्ड नै भएपनि हासीहासी सहन्छु
नजानु ल छोडी टाढा ,मलाई एक्लै बनाएर यतै
"निमाराज" को वाचा भो सगैँ सगैँ सधै रहन्छु
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: