आजको धुलो भोलि सुन, पर्सि हिराको हार हुन्छ ।
वर्तमानको बटुको भविष्यको कर्णधार हुन्छ ।।
नसोचौ हामी त्यस्तै तपाईंको सामु इज्जतदार हुन्छ ।
नहोस् जीवन सदिम टुहुरा कुनै दिन सुखी परिवार हुन्छ।।
वर्तमानको बटुको भविष्यतको कर्णधार हुन्छ ।।।
ओइलाएको फूल पनि फेरि फक्रन सक्छ जब बसन्तको वहार हुन्छ ।
गजल संगै गीत ,गीत संगै अनि झन्कार हुन्छ ।।
वर्तमानको बटुको भविष्यतको कर्णधार हुन्छ ।।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: