चुहिने भाँडोमा | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो गजल

चुहिने भाँडोमा




   तिलक तारामी - Nov 29 2016
चुहिने भाँडोमा गजल

चुहिने भाँडोमा पानी, भरिन्छ र कहाँ ?
डुंगा देख्दै डराए नदि, तरिन्छ र कहाँ ?

अलिकति त जग्मगाउनु पनि पर्दोरैछ,
सुवास विना त किर्ती, छरिन्छ र कहाँ ?

मनको उचाई, छाती र तौल नपुगेपछी,
व्यर्थै हृदयमा भर्ती, गरिन्छ र कहाँ ?

जालझेल र चाकडी नै नगर्ने हो भने,
सबैभन्दा अगाडि त, परिन्छ र कहाँ ?

तारन्तार भेट भइरहने हो भने त,
सम्झनाको तिर्खाले, खरिन्छ र कहाँ ?
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.71
  • 114.31
  • European euro
  • 128.98
  • 129.67
  • UK pound sterling
  • 148.26
  • 149.04
  • Swiss franc
  • 113.59
  • 114.19
  • Australian dollar
  • 80.83
  • 81.26
  • Canadian dollar
  • 86.21
  • 86.66
  • Singapore dollar
  • 84.05
  • 84.49
  • Japanese yen (10)
  • 10.27
  • 10.32
  • Chinese renminbi (Yuan)
  • 16.93
  • 17.02
  • Saudi Arabian riyal
  • 30.32
  • 30.48
  • Qatari riyal
  • 31.23
  • 31.39
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 30.96
  • 31.12
  • Malaysian ringgit
  • 27.88
  • 28.03
  • Korean Won (100)
  • 10.11
  • 10.16
  • Swedish Krone
  • 12.17
  • 12.23
  • Danish Krone
  • 17.28
  • 17.38

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम