के पाइन्छ यो हजार बाट
के मिल्छ र बजार बाट !
जता जान्छू उतै खेदो मात्रै
भाग्य खोसियो निधार बाट !
कम्रेड उ क्रान्तिकारी थियो
कसरी बिग्रियो बिहार बाट !
काम गर्दा सोच्ने गर पहिले
सब कुरा बिग्रन्छ हतार बाट !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: