दशैं नियालीसुरेश सुनार · Oct १३, २०१६भित्रिएको यो दशैँ नियाली रुदै रुदै बसेको छु।यो साल पनि हुन्छ निधार खाली रुदै रुदै बसेको छु।।बाआमालाई अर्को सालको आशा देखाउदै आफू यता।मुटुभित्रको जलन सम्हाली रुदै रुदै बसेको छु।