दशैं आयो दशैं आयो आएर नी गयो
नदेखीने दिल मा चोट अनी मन दुखाएर गयो !
बर्षौ देखी बिर्सिएको यादहरू दिलाएर गयो
सुकीसकेका आखामा तप्प आसु निकालेर गयो !
दशैं आयो दशैं आयो आएर नी गयो
नदेखीने दिल मा चोट अनी मन दुखाएर गयो !
साथी भाइ आमा बाबा सम्झाएर गयो
मनै मन को महलहरु भत्काएर गयो !
दशैं आयो दशैं आयो आएर नी गयो
नदेखीने दिल मा चोट अनी मन दुखाएर गयो !
जोडि एका मन हरु टुक्राएर गयो
मनै मन को घाउ हरु बल्झाएर गयो !
दशैं आयो दशैं आयो आएर नी गयो
नदेखीने दिलमा चोट अनी मन दुखाएर गयो !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: