देश कसरी चलेको छ? | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो गजल

देश कसरी चलेको छ?




   Ramprasad Gaire (Palpali) - Aug 07 2016

मुलुकमा महङ्गीको आज आगो बलेको छ बेरोजगार त्यो युवाको हृदय जलेको छ सरकार विकास मुखी नहुदा यो देशमा दलालहरुलाई मोज मस्ती चलेको छ



मुलुकमा महङ्गीको आज आगो बलेको छ 
बेरोजगार त्यो युवाको हृदय जलेको छ

सरकार विकास मुखी नहुदा यो देशमा 
दलालहरुलाई मोज मस्ती चलेको छ

देखाएर सपना देशका उर्जा शक्तिलाई
विदेश पठाउने रोजगार फलेको छ

राम्रो काम किन याहाँ इमान बेच्ने चाहियो
नयाँ बिहानी खोज्ने युवा गर्ल्याम्म ढलेको छ

उस्तैछ गरिबीको अबस्था फेरिएन केही 
सत्ता समाउने दलालीमा किन गलेको छ




-राम प्रसाद गैरे (पाल्पाली)
रामपुर, पाल्पा
[email protected]

----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।





Liked by
Liked by
0 /600 characters

Downloads


Tools


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.18
  • 111.78
  • European euro
  • 125.06
  • 125.74
  • UK pound sterling
  • 144.41
  • 145.19
  • Swiss franc
  • 109.56
  • 110.16
  • Australian dollar
  • 79.33
  • 79.76
  • Canadian dollar
  • 83.18
  • 83.63
  • Singapore dollar
  • 81.95
  • 82.4
  • Japanese yen (10)
  • 9.93
  • 9.99
  • Chinese renminbi (Yuan)
  • 16.57
  • 16.66
  • Saudi Arabian riyal
  • 29.65
  • 29.81
  • Qatari riyal
  • 30.39
  • 30.55
  • Thai baht
  • 3.49
  • 3.51
  • UAE Dirham
  • 30.27
  • 30.43
  • Malaysian ringgit
  • 26.9
  • 27.05
  • Korean Won (100)
  • 9.75
  • 9.8
  • Swedish Krone
  • 11.94
  • 12.01
  • Danish Krone
  • 16.75
  • 16.84

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम