की त वार की त पार हुनु नै थियो!!
दिन पछि अन्धकार हुनु नै थियो!!
मिठो स्वरमा अल्झनु गल्ती भयो!
आसु नै मिठो उपहार हुनु नै थियो!
सबै जना प्रेममा सफल हुदैन पनि!
अनि बिछोडिन हतार हुनु नै थियो!
यस्तो हुन्थ्यो भने प्रेम गरिदैन पनि!
बिरक्त लाग्दो संसार हुनु नै थियो!!
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: