फुकाएर बाधाहरू खुलेर आउ तिमी
उजाड यी जिन्दगीमा फुलेर आउ तिमी
स्वासका मालाहरु तिम्रै नामले उनेको छु
शितल ती पवनमा घुलेर आउ तिमी
ऐक्लै बाँचिराछु तिमी आउने आशमा
मानका यी गोरेटोमा डुलेर आउ तिमी ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: