हजार सपनाहरु तिम्रो साथ सँगै देख्छु
जिउ्छु या मर्छु था छैन बाचे मुटुमा तिम्रै नाम लेख्छु
यो जुनिमा खुसि दिन सकिना अभागि भएछु
न बाच्नु न मर्नु पारेछु अबस्य तिम्रो पाप भोग्नेछु
औंसीको रात त सधै कहाँ हुन्छर तर, सधै औंसीको रात खोजेछु
सबैको मन बिचार एऊटै कहाँ हुन्छर तर मेरो जस्तै सबैमा खोज्नु पुगेछु
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: