हरायो जिन्दगी हरायो सपनाहरु पनि!
बगिदिन्छ आँखाबाट बेदनाहरु पनि!!
नआईदिए हुन्थ्यो अतित बल्झेर फेरि!!
दुखाउन आउँछ यो सम्झनाहरु पनि!!
पिडामा रमाई रहेछ यो निर्जीव बस्तु!!
रमायो खोला,नाला र झरनाहरु पनि!!
सपनाहरु सजाएर सगै बाच्न पाईएन!
त्यसैले मारिदिए मिठा चाहनाहरु पनि!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: