जिवनको हर पानामा | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो गजल

जिवनको हर पानामा




   दिल सुनुवार - Sep 13 2016

जिवनको हर पानामा तिमिलाई हेर सजाई राखे
हृदयको मेरो हर धड्कनमा धड्काई तिमिलाई राखे

धड्किन्छौ तिमी त्येसैले पो आज जिबित छु म
पल्टाएर पाना जिवनको दुई शब्द कोर्दैछु आज म

मन यो वैमानिलाई सम्हालि आज सम्म कसरी राखे
सम्झना मा तिम्रो आँसुलाई सिरानी बनाई कति राखे

हासी हासी घात गर्यौ दिन्न दोश कुनै तिमिलाई म
गर्न माया हो पाप भने भोग्न सजाय तयारछु पापी म

सम्हालेर कति मनलाई यो हेर तिम्रो यादमा डुबि राखे
दिएका तिमिले सारा चोटहरु सङ्गालि अझै बाची राखे

जिवनको हर पानामा तिमिलाई हेर सजाई राखे
हृदयको हर धड्कनमा धड्काई तिमिलाई राखे !!!

-----

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।




Liked by
Liked by
0 /600 characters

Downloads


Tools


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.5
  • 112.1
  • European euro
  • 124.95
  • 125.62
  • UK pound sterling
  • 144.29
  • 145.07
  • Swiss franc
  • 109.45
  • 110.04
  • Australian dollar
  • 78.4
  • 78.82
  • Canadian dollar
  • 82.88
  • 83.33
  • Singapore dollar
  • 82.01
  • 82.45
  • Japanese yen (10)
  • 9.97
  • 10.02
  • Chinese renminbi (Yuan)
  • 16.6
  • 16.69
  • Saudi Arabian riyal
  • 29.73
  • 29.89
  • Qatari riyal
  • 30.63
  • 30.79
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.36
  • 30.52
  • Malaysian ringgit
  • 27.01
  • 27.16
  • Korean Won (100)
  • 9.69
  • 9.74
  • Swedish Krone
  • 11.9
  • 11.96
  • Danish Krone
  • 16.73
  • 16.82

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम