झुुल्दै छु आज यहा,आधा बाटो झुलिसके
जिंदगीको आधा बाटो हिड्नै मैले भुलिसके
मायालुको मुस्कानमा माया भर्ने आशा राख्तै
मादकताको लहडीमा फुल्नै नपाई झुलिसके
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: