कसरी बाचु भन म यो अभाव सहेर !!
आज भन्दा भोलि झन तनाव सहेर !!
यता गरे उता गरे मिलेन यो जिन्दगी !
बाच्नै पर्ने मिल्दै नमिल्ने हिसाव सहेर !
दिनेले सजिलै दिन्छ्न लिन पो गार्हो !!
अरे यार यो ना ना थरी सुझाव सहेर !!!
जीवन त्यसै गयो दोष म कसलार्इ दिउ !
बाच्नै पर्ने समयको अनेक दवाव सहेर !
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: