म राजा बन्छु तिमीलाई रानी बनाउँछु।। मुटुको धड़कन आँखाको नानी बनाउँछु।। त्यो सुनेर कसैले केहि सिकोस। हाम्रो प्रेमको यस्तो काहानी बनाउँछु।।
म राजा बन्छु तिमीलाई रानी बनाउँछु।।
मुटुको धड़कन आँखाको नानी बनाउँछु।।
त्यो सुनेर कसैले केहि सिकोस।
हाम्रो प्रेमको यस्तो काहानी बनाउँछु।।
लाथालिंग भाछन तिम्ले दिएका गुलाब अब।
राख्नलाई एउटा फूलदानी बनाउँछु।।
टन्न लाउली गहना कमाउन त देऊ।
म घर भित्रै सुनको खानी बनाउँछु।।
म राजा बन्छु तिमीलाई रानी बनाउँछु।।।।
- राजु चालिसे
पाैंदि अमरार्इ-२, गुल्मि
chaliserazoo047@gmail.com
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।
Liked by: